नियम २६
सम्बन्धित अधिकृत कर्मचारीले मुद्दा बारेको प्रमाण सङ्कलन गर्नु पर्ने
नियम २५ का सम्बन्धमा सम्बन्धित अन्य अधिकृत कर्मचारीस“ग परामर्श गरी उपलब्ध गर्न सकिने सबै कागजातहरु र प्रमाण सङ्कलन गर्नु पर्छ ।